फरार प्रतिवादी पक्राउ
२०७९-१०-१७
- A
- A-
- A+
मिति २०७९।१०।१७ गते दिउसो अस्थायी प्रहरी पोष्ट बसपार्क धनगढीवाट खटिई गएको प्रहरी टोलीले जिल्ला कैली ध.उ.म.न.पा.४ मल्ल आयल नजिक बाट ऐ.२ बस्ने बर्ष अ.४०/४२ को सुमित सिंह भन्ने सुमित प्रताव सिंह बिबिध मुद्दामा सम्मानित कैलाली जिल्ला अदालतको मिति २०६३ सालको फैसला अनुसार रु १०००००।- (एक लाख) जरिवना तोकिई फरार रहेकोले निजाई प्रहरी टोलीले नियन्त्रणमा लिएको ।
बाजुरा ;- यसै गरि मंगलवार दिउसो जिल्ला प्रहरी कार्यालय वाजुरावाट खटिई गएको प्रहरी टोलीले जिल्ला वाजुरा बडिमालिका न.पा. ७ जिल्ली बस्ने बर्ष अं.२५ को नरदेव जैशी चोरी मुद्दामा मिति ०७७।०४।२२ गते बाट फरार रही सम्मानित जिल्ला अदालत बाजुरा बाट एक महिना बाह्र दिन कैद सजाय तोकिएको फरार प्रतिवादीलाई प्रहरी टोलीले नयन्त्रणमा लिएको हो