फरार प्रतिवादी पक्राउ
२०८१-०४-२०
- A
- A-
- A+
कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले सवारी ज्यान मुद्दामा ५ दिन कैद सजाय र रु.२,०००।- जरिवाना तोकिएको जिल्ला कैलाली, जोशीपुर गा.पा.४ बस्ने बर्ष ४५ को गुलाब चौधरीलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०८१।०४।१९ गते धनगढी उ.म.न.पा.४ बसपार्कबाट पक्राउ गरेको ।