फरार प्रतिवादी पक्राउ
२०८१-०४-२५
- A
- A-
- A+
कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले बन मुद्दामा रु.१८,४४०।- जरिवाना तोकिएको जिल्ला कैलाली, जानकी गा.पा.५ बस्ने बर्ष ४५ को तिले साउदलाई इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०८१।०४।२४ गते निजकै घर ठेगानाबाट पक्राउ गरेको ।