अबैध भन्सार छलिका सामान बरामद
२०८१-०४-२९
- A
- A-
- A+
कैलाली:- मिति २०८१।०४।२९ गते ०५:२० बजेको समयमा जिल्ला कैलाली, कैलारी गा.पा. ५ पबेराबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. ८६,६००।– बराबरको सुटपिस, व्लाउज, पेटिकोटको थान कपडा लगायतका सामानहरु इलाका प्रहरी कार्यालय हसुलिया, कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको ।