फरार प्रतिवादी पक्राउ
२०८१-०५-०३
- A
- A-
- A+
कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित कैलाली जिल्ला अदालतको फैसलाले बन मुद्दामा १० दिन कैद सजाय र रू. ८,१२५।- जरिवाना तोकिएको जिल्ला कैलाली, जानकी गा.पा. ८ बस्ने बर्ष २९ को दिनेश चौधरीलाई इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०८१।०५।२ गते निजकै घर ठेगाना बाट पक्राउ गरेको ।