फरार प्रतिवादी पक्राउ
२०८१-०५-१२
- A
- A-
- A+
कैलाली:- फैसला
कार्यान्वयनको सिलसिलामा सम्मानित कैलाली जिल्ला अदालतको फैसलाले उपद्रव मुद्दामा १८
दिन कैद सजाय र रू.२०,०००।- जरिवाना तोकिएको जिल्ला कैलाली, गोदावरी
न.पा. १२ बस्ने बर्ष २६ को लाल बहादुर कडायतलाई इलाका प्रहरी कार्यालय मालाखेती,
कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०८१।०५।११ गते निजकै घर
ठेगाना बाट पक्राउ गरेको ।