अबैध भन्सार छलिका सामान बरामद
२०८१-०५-१३
- A
- A-
- A+
कैलाली:- मिति
२०८१।०५।१२ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु भजनी न.पा.१ ठेगरपुर र ऐ. ६ नबलपुरबाट
अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. १,४५,८९०।– बराबरको सिल्भर पेन्ट,
सुर्ती, बिडी लगायतका सामानहरु इलाका प्रहरी कार्यालय भजनी,
कैलालीबाट खटिएको प्रहरी टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।
कञ्चनपुर:- मिति २०८१।०५।१२ गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा.३
तिकपुर र ऐ. ११ गडडाबजारबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी
मूल्य रु. १,६१,७००।– बराबरको कस्मेटिकको सामान, किरानाको सामान, हाडबेयरको
सामान, साडी, कोरा कपडा लगायतका सामानहरु जिल्ला
प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले
वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।