करेन्ट लागेर मृत्यु
२०८१-०५-१७
- A
- A-
- A+
कैलाली:- मिति
२०८१।०५।१६ गते १८:३० बजेको समयमा जिल्ला कैलाली, धनगढी
उ.म.न.पा.५ तारानगर स्थित गोपि कृष्ण जोशीको निर्माणाधिन घरको पिल्लरमा मसला हालि
भाईब्रेसन मेसिन चलाउने क्रममा कैलारी गा.पा.६ बस्ने बर्ष ३२ को चन्द्रे चौधरीलाई
अचानक करेन्ट लागि गम्भिर घाइते भई उपचारको लागि सेती प्रादेशीक अस्पताल धनगढी
लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको ।