वेवारिसे पेस्तोल फेला
२०८१-०५-१८
- A
- A-
- A+
कैलाली:- मिति २०८१।०५।१७ गते
२०:३० बजेको समयमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले धनगढी उ.म.न.पा.
७ मनेहरा स्थित जुगेडा जाने बाटो छेउमा घाँस भित्र बिना म्याग्जिनको एक नाले पेस्तोल
वेवारिसे अवस्थामा फेला पारी बरामद गरेको, सो सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको
।