फरार प्रतिवादी पक्राउ
२०८१-०५-२२
- A
- A-
- A+
कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित कैलाली जिल्ला अदालतको फैसलाले
घरेलु हिंशा मुद्दामा १ महिना कैद सजाय र रू.१०,०००।-
जरिवाना तोकिएको जिल्ला कैलाली, जोशीपुर गा.पा.३ लक्कड
बस्ने बर्ष २६ को गोपाल सिंह कठरियालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०८१।०५।२१ गते निजकै घर ठेगानाबाट
पक्राउ गरेको ।