फरार प्रतिवादी पक्राउ
२०८१-०५-२७
- A
- A-
- A+
कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित कैलाली जिल्ला अदालतको फैसलाले
लागू औषध मुद्दामा १९ दिन कैद सजाय तोकिएको जिल्ला कैलाली, धनगढीउ.म.न.पा ११ बस्ने बर्ष २६ को देबेन्द्र बहादुर खड्कालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०८१।०५।२६ गते निजकै घर ठेगानाबाट
पक्राउ गरेको ।