अबैध भन्सार छलिका सामान बरामद
२०८१-०५-२८
- A
- A-
- A+
कैलाली:- मिति २०८१।०५।२७
गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.२ नल्काघाट, भजनी न.पा. २ रजवारा र जोशीपुर
गा.पा.३ लक्कडबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,५८,०००।– बराबरको चिनी,
सुटपिस जिल्ला प्रहरी
कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले वेवारिसे अवस्थामा फेला
पारी नियन्त्रणमा लिएको ।