अबैध भन्सार छलिका सामान बरामद
२०८१-०५-३०
- A
- A-
- A+
कञ्चनपुर:- मिति
२०८१।०५।२९ गते १९:०० बजेको समयमा जिल्ला कञ्चनपुर भिमदत्त न.पा. ९ ब्रह्मदेवबाट
अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु. २४,०५१।– बराबरको बाला, चुणा,
जन्तर, खेलौना लगायतका सामानहरु प्रहरी इलाका
प्रहरी कार्यालय ब्रह्मदेब, कञ्चनपुरबाट खटिएको प्रहरी
गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।