फरार प्रतिवादी पक्राउ
२०८१-०६-१३
- A
- A-
- A+
कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित कैलाली जिल्ला अदालतको फैसलाले लागू औषध मुद्दामा १ महिना ८ दिन कैद सजाय तोकिएकी धनगढी उ.म.न.पा.३ बस्ने बर्ष २३ की मञ्जु डगौरालाई प्रहरी चौकी त्रिनगर, कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०८१।०६।१२ पक्राउ गरेको ।