फरार प्रतिवादी पक्राउ
२०८१-०६-१६
- A
- A-
- A+
कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित कैलाली जिल्ला अदालतको फैसलाले चोरी मुद्दामा २३ दिन कैद सजाय र रु.२,०००।- जरिवाना तोकिएको धनगढी उ.म.न.पा. ५ तारानगर बस्ने बर्ष २१ को हिमाल शाहलाई जिल्ला प्रहरी कार्याय कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०८१।०६।१५ घर ठेगानाबाट पक्राउ गरेको ।