वन मुद्धाका फरार प्रतिवादी पक्राउ
२०७९-१०-२४
- A
- A-
- A+
फैसला कार्यान्वयन गर्ने क्रममा मिति २०७९/१०/२४ गते बिहान ईलाका प्रहरी कार्यालय टिकापुर कैलालीबाट खटिई गएको प्रहरी टोलीले टीकापुर नपा २ राजीपुर स्थित ऐ. बस्नेबर्ष ३२ को छोटु आउजी,कैलाली जिल्ला अदालतको मिति २०७२/१२/०८ गतेको फैसला अनुसार वनमुद्धामा रू ५९,१३६(उन्साठी हजार एक सय छत्तिस)जरिवाना तोकि फरार रहेकोमा निजलाई प्रहरीले पक्राउ गरि आवश्यक कारबाहीको लागी सम्मानित अदालतमा उपस्थित गराएको हो ।