फरार प्रतिवादी पक्राउ
२०८१-०६-२९
- A
- A-
- A+
कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित कैलाली जिल्ला अदालतको फैसलाले चोरी मुद्दामा २ महिना कैद सजाय र रु.२०,०००।- जरिवाना तोकिएको घोडाघोडी न.पा.११ बस्ने बर्ष २२ को रमेश कठरियालाई इलाका प्रहरी कार्यालय सुखड, कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०८१।०६।२८ निजकै घर ठेगानाबाट पक्राउ गरेको ।