अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-०६-३०
- A
- A-
- A+
कैलाली:- मिति २०८१।०६।२९ गते १७:०० बजेको समयमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली, धनगढी उ.म.न.पा. ८ धनगढीगाँउबाट सोही ठाउँ बस्ने बर्ष २२ को छोटे रानालाई ७० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित फेला पारि नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।