अबैध भन्सार छलिका सामान बरामद
२०८१-०७-०१
- A
- A-
- A+
कञ्चनपुर:- मिति २०८१।०६।३० गतेका दिन कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा.२ भासी र बेलौरी न.पा.२ खैरेनीबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,५२,५४०।– बराबरको मोबिल, ब्याट्री, सुटपिस लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।