फरार प्रतिवादी पक्राउ
२०८१-०७-०५
- A
- A-
- A+
कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले बन मुद्दामा रु.४४,२८८।- जरिवाना तोकिएको गोदावरी न.पा.४ बास्कोटा बस्ने बर्ष ५९ को भालुराम चौधरी लाई इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०८१।०७।०४ निजकै घर ठेगानाबाट पक्राउ गरेको ।