४३ ग्राम ५० मिलिग्राम अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-०७-०८
- A
- A-
- A+
कैलाली:- मिति २०८१।०७।०७ गते १७:३० बजेको समयमा इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली, टिकापुर न.पा.२ बिजयनगरबाट पैदल हिडिरहेको अबस्थामा सोही ठाउँ बस्ने बर्ष २३ को मखन चौधरीलाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट ५० मिलिग्राम र निजको घरमा खाँनतलासी गर्दा ४३ ग्राम गरि जम्मा ४३ ग्राम ५० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित फेला पारि नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।