अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८१-०७-११
- A
- A-
- A+
कैलाली:- मिति २०८१।०७।१० गते समयमा टीकापुर न.पा.८ बटनपुर र श्रीलंका स्थित सडक खण्डबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.६३,६४०।– बराबरको चिनी, नरिवल, ग्याँस चुलो, डिस्पोजल पिलेट, साईकलको टायर, साईकलको ट्युव, कस्मेटिक लगायतका सामानहरु इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।