फरार प्रतिवादी पक्राउ
२०८१-०७-१३
- A
- A-
- A+
कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले बिना इजाजत वन पैदावार ओसार पसार सम्बन्धि मुद्दामा ३ महिना कैद सजाय तोकिएको मोहन्याल गा.पा. ३ बस्ने बर्ष ६० को कर्ण कुँवर लाई इलाका प्रहरी कार्यालय सडकपुर बौनिया, कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०८१।०७।१२ निजकै घर ठेगानाबाट पक्राउ गरेको ।