जंगली जनावर बदेलको आक्रमणबाट मृत्यु
२०८१-०७-१५
- A
- A-
- A+
डोटी:- मिति २०८१।०७।१४ गते १२:०० बजेको समयमा जिल्ला डोटी, बडिकेदार गा.पा.१ धामीगाउँ बस्ने वर्ष २७ को नविन बडेला घर नजिकै मष्टदेवता सामुदायिक वनमा बाख्रा चराउदै गरेको अवस्थामा जङ्गली बँदेलले आक्रमण गरी गम्भिर घाइते भई उपचारको लागी धनगढी लैजाने क्रममा बाटोमै मृत्यु भएको ।