आगलागीबाट बिभिन्न धनमाल जलेर नष्ट
२०८१-०७-१६
- A
- A-
- A+
कञ्चनपुर:- मिति २०८१।०७।१५ गते २१:०० बजेको समयमा जिल्ला कञ्चनपुर, बेदकोट न.पा.६ सिसैया स्थित मान ब.चौधरीले सञ्चालन गरेको त्रिलोक अटो सर्भिसमा अचानक विद्युतको तार सर्ट हुन गई आगलागी हुँदा अटो सर्भिस भित्र रहेका नगद र अन्य समान सहित अन्दाजी मुल्य रु.२०,००,०००।– बराबरको धनमाल जलेर नष्ट भएको, मानबिय तथा चौपाया क्षती नभएको, स्थानिय, प्रहरी र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिईएको, सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको ।