अबैध लागू औषध (गाँजा) सहित मानिस नियन्त्रणमा
२०८१-०७-१७
- A
- A-
- A+
कैलाली:- मिति २०८१।०७।१६ गते १९:३० बजेको समयमा प्रहरी चौकी सत्ती, कैलालीबाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली, टीकापुर न.पा.७ बिष्णु कान्तिपुरबाट जिल्ला दाङ, तुलसीपुर न.पा.७ स्थायी घर भई हाल टिकापुर न.पा.१ ब्लक नम्बर १२ बस्ने वर्ष २८ को प्रकाश सुनारलाई १५० ग्राम लागू औषध गाँजा जस्तो देखिने पदार्थ सहित फेला पारि नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।