जुवातास खेलिरहेको अबस्थामा १२ जना पक्राउ
२०८१-०७-१७
- A
- A-
- A+
डोटी :- मिति २०८१।०७।१६ गते १९:३० बजेको समयमा जिल्ला डोटी, बडिकेदार गा.पा.१ विपिनगर बजार स्थित वर्ष २२ को रमेश बोहराले संचालन गरेको होटलबाट जुवातास खेलिरहेको अवस्थामा निज होटल संचालक रमेश बोहरा सहित १२ (बाह्र) जनालाई इलाका प्रहरी कार्यालय विपिनगर, डोटीबाट खटिएको प्रहरी टोलीले नगद रु.१२,८१०।- र २ गड्डी तास सहित पक्राउ गरेको, सो सम्बन्धमा थप अनुसन्धान भईरहेको ।