अबैध भन्सार छलिका सामान बरामद
२०८१-०७-२२
- A
- A-
- A+
कैलाली:- मिति २०८१।०७।२१ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.न.पा. १६ रामपुर गोदावरी न.पा.४ बनदेबी नजिक, टीकापुर न.पा.४ मौरनिया, ऐ.९ बालुवाटार र कैलारी गा.पा.७ रामपुरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,८७,७५५।– बराबरको प्याज, चिनी, दाल, साबुन, बदाम, हरियो खुर्सानी, केराउ, बिडी, सुर्ती, सिद्रा माछा, माछा, बोईलर कुखुरा, प्लाष्टिक झिल्ली, मोटरसाईकल थान-१ लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।