अबैध लागू औषध (चरेश) सहित मानिस नियन्त्रणमा
२०८१-०७-२३
- A
- A-
- A+
कैलाली:- मिति २०८१।०७।२२ गते १६:०० बजेको समयमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली, धनगढी उ.म.न.पा. १५ बेलीबाट सोही ठाउँ बस्ने बर्ष ७६ को राईभान खडायतलाई २४४ ग्राम ७८० मिलिग्राम लागू औषध चरेश जस्तो देखिने कालो पदार्थ सहित फेला पारि नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।