अबैध लागू औषध (गाँजा) सहित मानिस नियन्त्रणमा
२०८१-०७-२६
- A
- A-
- A+
कञ्चनपुर:- मिति २०८१।०७।२५ गते १७:३० बजेको समयमा इलाका प्रहरी कार्यालय दोधरा चाँदनी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला कञ्चनपुर, दोधारा चाँदनी न.पा.०३ जमुनाघाडीबाट सोही ठाउँ बस्ने बर्ष ६२ को लक्ष्मण धामीलाई ४२५ ग्राम लागू औषध गाँजा सहित फेला पारि नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।