अबैध भन्सार छलिका सामान बरामद
२०८१-०७-२८
- A
- A-
- A+
कञ्चनपुर:- मिति २०८१।०७।२७ गते १७:०० बजेको समयमा जिल्ला कञ्चनपुर, बेलौरी न.पा. २ बैजिडाडाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२८,१००।– बराबरको चिनी, मिठाई, सुर्ती, बदाम, प्लाष्टिक झिल्ली, चक्लेट, नमकिन, मेहन्दी, किराना लगायतका सामानहरु प्रहरी चौकी टेडुवा, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।