फरार प्रतिवादी पक्राउ
२०८१-०७-२९
- A
- A-
- A+
कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले लागू औषध मुद्दामा १० महिना १३ दिन कैद सजाय तोकिएको धनगढी उ.म.न.पा. ४ बस्ने बर्ष २५ को सन्तोष रानालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०८१।०७।२८ गते ऐ. गोदावरी न.पा. ५ गेटाबाट पक्राउ गरेको ।