अबैध भन्सार छलिका सामान बरामद
२०८१-०८-०२
- A
- A-
- A+
कैलाली:- मिति
२०८१।०८।०१ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.९
त्रिवेणीघाट, ऐ. १५ उर्मी र गोदावरी न.पा.१ धनगढी
रोडबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका
अन्दाजी मूल्य रु.१,७७,८५०।– बराबरको बिडी, सुर्ती,
कुर्ता, सल, कुर्ता
सुरवाल, काठको चम्चा, डिस्पोजल
प्लेट, प्लाष्टिक झिल्ली, प्लाष्टिक
डोरी लगायतका सामानहरु सुदूरपश्चिम प्रदेश प्रहरी
कार्यालय धनगढी, जिल्ला
प्रहरी कार्यालय कैलाली मातहत कार्यालयहरुबाट संयुक्त खटिएको प्रहरी गस्ती टोलीले
बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।