अबैध लागू औषध (चरेश) सहित मानिस नियन्त्रणमा
२०८१-०८-०२
- A
- A-
- A+
बैतडी:- मिति
२०८१।०८।०१ गते १९:१५ बजेको समयमा प्रहरी चौकी गोकुलेश्वर, बैतडीबाट
खटिएको प्रहरी टोलीले जिल्ला बैतडी, दोगडा केदार गा.पा. ०६
पञ्जुनँया बस्ने बर्ष ४० को तारा सिह कार्कीलाई मासु पसलमा लुकाई छिपाई राखेको
अवस्थामा २५ ग्राम लागू औषध चरेश जस्तो देखिने कालो पदार्थ सहित फेला पारि
नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।