फरार प्रतिवादी पक्राउ
२०८१-०८-०३
- A
- A-
- A+
बैतडी:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत बैतडीको फैसलाले बहु-बिवाह मुद्दामा ११ महिना २६ दिन कैद सजाय तोकिएको जिल्ला बैतडी, मेलौली न.पा. १ बस्ने बर्ष ४० को सुरेश सिह बिष्टलाई इलाका प्रहरी कार्यालय पाटन, बैतडीबाट खटिएको प्रहरी टोलीले मिति २०८१।०८।०२ गते पाटन न.पा. ६ बाट पक्राउ गरेको ।