अबैध भन्सार छलिका सामान बरामद
२०८१-०८-०४
- A
- A-
- A+
कैलाली:- मिति २०८१।०८।०३ गते ०६:३० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.३ रिङरोडबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.४८,५००।– बराबरको सुटपिस, स्विटर लगायतका सामानहरु सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र अस्थायी प्रहरी पोष्ट चटकपुर, कैलालीबाट संयुक्त खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।