फरार प्रतिवादी पक्राउ
२०८१-०८-०९
- A
- A-
- A+
कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले लागू औषध मुद्दामा १ महिना २९ दिन कैद सजाय तोकिएको टिकापुर न.पा. १ बनगाऊँ बस्ने बर्ष २४ को कुमार घर्ति मगरलाई इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०८१।०८।०८ गते निजकै घर ठेगानाबाट पक्राउ गरेको ।