अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-०८-१०
- A
- A-
- A+
कैलाली:- मिति २०८१।०८।०९ गते १८:०० बजेको समयमा लागू औषधको कारोबार भईरहेको छ भन्ने सुचनाको आधारमा इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीबाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली, गोदावरी न.पा. ४ खैराना सामुदायिक बनबाट ऐ. ७ बस्ने बर्ष २३ को जगत कठायतलाई १२० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारि नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।