अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-०८-१२
- A
- A-
- A+
कञ्चनपुर:- मिति २०८१।०८।११ गते १७:०० बजेको समयमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला कञ्चनपुर, भिमदत्त न. पा. ४ गोबरिया स्थित सोही ठाउँ बस्ने बर्ष ३१ को रबि सिह भाटको घरमा गोप्य सुचनाको आधारमा रितपुर्बक खानतलासी गर्दा टिनको दराज भित्र लुकाई छिपाई राखेको अवस्थामा रेक्सोजेसिक एम्पुल थान ६० फेला पारि नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।