फरार प्रतिवादी पक्राउ
२०८१-०८-१३
- A
- A-
- A+
कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले चोरी मुद्दामा ६ महिना कैद सजाय र रु.१०,०००।– जरिवाना तोकिएको धनगढी उ.म.न.पा.१ बस्ने बर्ष २६ को भरत बस्याललाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०८१।०८।१२ गते निजकै घर ठेगानाबाट पक्राउ गरेको ।