फरार प्रतिवादी पक्राउ
२०८१-०८-१४
- A
- A-
- A+
डडेल्धुरा:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत डडेल्धुराको फैसलाले लागू औषध चरेश मुद्दामा १ बर्ष कैद सजाय र रु.१०,०००।- जरिवाना तोकिएको अमरगढी न.पा. ४ बस्ने बर्ष ५३ को खगेन्द्र राज भट्टलाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले मिति २०८१।०८।१३ गते ऐ. ५ बागबजारबाट पक्राउ गरेको ।