अबैध लागू औषध (चरेश) सहित मानिस नियन्त्रणमा
२०८१-०८-१६
- A
- A-
- A+
डडेल्धुरा:- मिति २०८१।०८।१५ गते १५:१५ बजेको समयमा गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले जिल्ला डडेल्धुरा, आलिताल गा.पा.१ मेलखर्क स्थित सोही ठाउँ बस्ने बर्ष ६३ को अम्बर बहादुर बोहराले संचालन गरेको तरकारी पसलबाट लुकाई छिपाई राखेको अवस्थामा ११८ ग्राम लागू औषध चरेश जस्तो देखिने कालो पदार्थ सहित फेला पारि नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।