अबैध लागू औषध (चरेश) सहित मानिस नियन्त्रणमा
२०८१-०८-१८
- A
- A-
- A+
डडेल्धुरा:- मिति २०८१।०८।१७ गते २२:०० बजेको समयमा जिल्ला डडेल्धुरा, भागेश्वर गा.पा. ३ बिरखम स्थित सोही ठाउँ बस्ने बर्ष ६० की जसु देवि भट्टको घरबाट २८७ ग्राम लागू औषध चरेश जस्तो देखिने कालो पदार्थ सहित गोप्य सुचनाको प्रहरी चौकी बगरकोट, डडेल्धुराबाट खटिएको प्रहरी टोलीले फेला पारि नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।