फरार प्रतिवादी पक्राउ
२०८१-०८-१८
- A
- A-
- A+
कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले लागू औषध खैरो हिरोईन मुद्दामा २ महिना कैद सजाय र रु.२,०००।– जरिवाना तोकिएको धनगढी उ.म.न.पा. ८ धनगढी गाउँ बस्ने बर्ष २९ को दिवाकर चौधरीलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०८१।०८।१७ गते निजकै घर ठेगानाबाट पक्राउ गरेको ।