भिरबाट लडेर मृत्यु
२०८१-०८-१९
- A
- A-
- A+
दार्चुला:- मिति २०८१।०८।१८ गते जिल्ला दार्चुला, शैल्यशिखर न.पा. ५ लेकगाँउ बस्ने बर्ष ३९ की दुर्गा रावल बिहान ११:०० बजे घरबाट घाँस काट्छु भनि गएकी र अवेर सम्म पनि घरमा नआउदा निजका आफन्तले खोजतलास गर्दै जाँदा घरबाट १५/२० मिनेट टाढा रहेको साउनलोटे भिरबाट लडि अन्दाजी १५० मिटर तल खसि मृत अवस्थामा फेला परेकी ।