अबैध भन्सार छलिका सामान बरामद
२०८१-०८-२१
- A
- A-
- A+
कैलाली:- मिति २०८१।०८।२० गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.२ शिसा पोष्ट, ऐ. ३ चटकपुर र बिशालनगरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.६२,१७०।– बराबरको चिनी, मिठाई, बिडी, सुर्ती, सरप, ट्याक्टरको साईट लाईट, साईकलको पाईडल, साईकलको पाना लगायतका सामानहरू जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।