फरार प्रतिवादी पक्राउ
२०८१-०८-२१
- A
- A-
- A+
कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले बहु-बिबाह मुद्दामा ९ दिन कैद सजाय र रु.५,०००।– जरिवाना तोकिएको घोडाघोडी न.पा.०४ बस्ने बर्ष ३५ को बिकाश चौधरीलाई इलाका प्रहरी कार्यालय सुखड, कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०८१।०८।२० गते निजकै घर ठेगानाबाट पक्राउ गरेको ।