फरार प्रतिवादी पक्राउ
२०८१-०८-२२
- A
- A-
- A+
कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले लागू औषध मुद्दामा १ महिना २४ दिन कैद सजाय तोकिएको टिकापुर न.पा.१ सितापुर बस्ने बर्ष २४ को नृप बहादुर शाहीलाई इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०८१।०८।२१ गते निजकै घर ठेगानाबाट पक्राउ गरेको ।