अबैध भन्सार छलिका सामान बरामद ।
२०८१-०८-२३
- A
- A-
- A+
कैलाली:- मिति २०८१।०८।२२ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.२
शिसा पोष्ट, ऐ. ३ ट्राफिक चौहारा,
बोराडाडी, ऐ. १९ बहुलियाघाट र टीकापुर
न.पा. ९ वालुवाटारबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य
रु.२,३५,४०९।– बराबरको चिनी, मिश्री, मिठाई, गुडपट्टी,
मोजा, किरानाका सामान, सुर्ती,
हेण्ड पम्प वासर, बेरिङको प्याकिङ रबर, प्लाष्टिक
झिल्ली, माछा, बोईलर कुखुरा लगायतका
सामानहरू जिल्ला प्रहरी कार्यालय तथा कैलाली मातहत कार्यालयहरुबाट खटिएको प्रहरी
गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।
कञ्चनपुर:- मिति २०८१।०८।२२ गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा. १०
गज्जर र बेलौरी न.पा.१ बैशाखीबाट अबैंध रुपमा भारतबाट भन्सार
छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२५,१३०।– बराबरको चिनी, गुड, खानेतेल,
आलु, पेन्ट, बोइलर
कुखुरा, अण्डा लगायतका जिल्ला प्रहरी कार्यालय कञ्चनपुर
मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी
नियन्त्रणमा लिएको ।