लागु औषध सहित मानिस पक्राउ
२०७९-११-०६
- A
- A-
- A+
कैलाली- मिति २०७९।११।०५ गतेको दिउसो जिल्ला कैलाली,टिकापुर न.पा.५ दौलतपुरघाट स्थित ऐ.ऐ. बस्ने बर्ष २८ को रामचन्द्र चौधरीको साथबाट ३३ ग्राम ३०० मिलीग्राम लागु औषध (खैरोहेरोईन) जस्तो देखिने धुलो पदार्थ प्रहरी टोलीले फेला पारी निजलाई समेत पक्राउ गरेको हो । यस सम्बन्धमा निज रामचन्द्र चौधरीलाई ईलाका प्रहरी कार्यालय टिकापुरमा राखी थप अनुसन्धान भईरहेको छ ।